Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Banner
Home
Aim
Committee
News
Photos
Literature
Audio Gajal
Other
Guest book
Contact
Videos
 
 
 
 
 
 
ब्रुनाईमा दुई म्युजिक भिडियो सार्वजनिक
 

गत २० अक्टोवरको दिन सेरिया ब्रुनाईमा दुई म्युजिक भिडियोको सार्वजनिक कार्यक्रम सम्पन्न भयो ।

जगदिश समालको स्वर तथा नायिका गौरी मल्लको शब्द रहेको लजालु मेरी माया बोलको गीत साथै रिमा गुरुङको स्वर र विश्वकाजी राईको शब्द रहेको सयौ चोटि वोलको गीतको भिडियो निर्माण भएको हो । युवा निर्देशक मिलन चाम्सद्धारा निर्देशित दुवै गीतको छाँयाङ्कन वेलायत र ब्रुनाईमा भएको छ ।

सार्वजनिक कार्यक्रममा भेला भएका दर्शकहरुलाई नेपालबाट फोन मार्फत भिडियोका मोडल तथा नायक धिरेन शाक्य र गायक समालले प्रत्येक्ष सम्बोधन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ब्रिटिस गोर्खा सेनाका गोर्खा मेजर याम बहादुर रानाले भिडियोको विमोचन गर्नुहुदै लाहूरे स्रष्टाहरुको संलग्नता र सिर्जना प्रति खुसि ब्यक्त गर्नुभयो । वहाले भिडियो सफलताको शुभकामना पनि ब्यक्त गर्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा चर्चित फिल्म “पश्चाताप” को प्रर्दशन भएको थियो । वेलायतमा रहेका नेपालीहरु कसरी बिग्रिएका छन् भन्ने सन्देश बोकेको फिल्म हेरेपछि दर्शकहरुको आँखा रसाएका थिए । फिल्मका निर्माता जितेन्द्र चेम्जोङका अनुसार अब छिट्टै मलेसियाका विभिन्न क्षेत्रमा पश्चाताप को प्रर्दशन गरिने भएको छ।

 
 
     

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

---------------------------

 
----------------------------

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
   
   
 
Site visitor's record        
blogspot visitor    
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK