Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ट
संस्थाको उद्देश्यहरु
समाचार/भाविकार्यक्रम
साहित्य
फोटोहरु
अडियो गजल २०११
कमिटी
समाजका प्रकाशनहरु
केन्द्रिय नेतृत्वहरु
पुरस्कृत स्रष्टाहरु
भिडियो
सम्पर्क
 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Audio Poeams 2011
 
 
 
प्रनेसासद्धारा सड्क बालबालिकालाई भाइटिका र लुगाफाटा वितरण
 

गत भाईटिकाको दिन प्रवासी नेपाली साहित्य समाज प्रभात ब्रुनाईले धरानका सड्क बालबालिकालाई भाईटिका लगाइ दिनुको साथै हिउदको जाँडोको ख्याल राख्दै लुगाफाटा वितरण गरेको छ ।

विभिन्न कारणले सड्कमा भोकभोकै बाँच्न बाँध्य बालबालिकाको लागि कुनै पनि चार्डपर्वले खुसियाली नल्याउने र उनीहरुको कोहिपनि आफन्त नहुने भएकोले उनीहरुलाई सहयोग गर्नु उत्तम कार्य हो भन्ने उद्देश्यले प्रनेसासले यो कार्यक्रम गरेको कुरा उल्लेख छ ।

धरान स्थित पत्रकार तथा समाजसेवी निलिफा सुब्बाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा झण्डै ३ दर्जन बालबालिकालाई टिका, तिहारको परिकार लगायत ज्याकेट र सुरुवाल वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागि बालबच्चा तथा अभिभावकहरुले वेलायती सेनामा कार्यरत दाजुभाई, दिदीवहिनीहरुको संस्था प्रनेसास प्रति आभार ब्यक्त गरेका थिए ।

स्मरण रहोस, प्रनेसासले अघिल्ला बर्षहरुमा पनि काठमाण्डुका सडक बालबालिकाहरुलाई नयाँ बर्षको अवसरमा सहयोग गरेका थिए भने सड्क बालबालिकाको लागि प्रनेसासको कार्यक्रम यो तेस्रो हो । विस्थापितलाई राहत वितरण, शैक्षिक क्षेत्रमा विविध सहयोग साथै स्रष्टा सर्जकहरुलाई दुखः विराम परेको वेला आर्थिक सहयोग गर्दै आएको छ । त्यस्तै सड्क बालबालिकाको लागि भाइ टिका लगाई दिने चलन विगत केही बर्ष देखि पत्रकार सुब्बाले नै शुरुवात गरेकी हुन् ।

 
     

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
   
Site visitor's record  
 
Hit Counters
 
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK