Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ट
संस्थाको उद्देश्यहरु
समाचार/भाविकार्यक्रम
साहित्य
फोटोहरु
अडियो गजल २०११
कमिटी
समाजका प्रकाशनहरु
केन्द्रिय नेतृत्वहरु
पुरस्कृत स्रष्टाहरु
भिडियो
सम्पर्क
 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Audio Poeams 2011
 
 
वरिष्ठ साहित्यकार येहाङ सम्मानित

ब्रुनाई, सेरिया, २३ अक्टोबर ११, नेपाली खस भाषा साहित्य र विशेषत लिम्बु भाषा साहित्यमा ठूलो योगदान दिनुहुने येहाङ लाओतीलाई प्रवासी नेपाली साहित्य समाजले ब्रुनाईमा खादा र प्रमाणपत्रबाट सम्मान गरेको छ ।
त्यस्तैगरि वेलायतमा रहेर नेपाली खस भाषाको संरक्षण, सम्बद्र्धनमा योगदान पुरयाउनु भएका चण्डिराज राई र गुर्खा संचार सहकारी संस्था लिमिटेडका सदस्य नेपालबाट ब्रुनाई आउनुभएका सरला सुब्बालाई पनि सम्मान गरिएको थियो ।

गुर्खा संचार सहकारी विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि क्याप्टेन युवराज गर्वुजा पुन मगर र अतिथिको रुपमा भिम राई, दिपा लिम्बु राई, जानुका राई रहनुभएको थियो ।
उक्त कार्यक्रममा मिलन चाम्स, नरेस राई, विश्वास दीप तिगेला लगायतले पनि बोल्नु भएको थियो । सहभागिहरुले गुर्खा संचार सहकारीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । समारोहका सभापतित्व सुनिता लिम्बुले गर्नुभएको थियो भने संचालन सन्तकुमार आङदेम्बेले गर्नुभएको थियो ।

- विश्वास

 
 
     

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
   
Site visitor's record  
 
Hit Counters
 
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK